धवलागिरि टुकुचे पिक हिमालको फेदीमा रहेको पहाड

शुक्रबार, ०४ फागुन २०८०, १४ : २४

 धवलागिरि र टुकुचे पिक हिमालको फेँदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङस्थित पहाड । कोवाङदेखि धवलागिरि हिमालको आधार शिविर र आइसफल जोड्ने पदमार्ग सञ्चालनमा रहेको छ ।  

शुक्रबार, ०४ फागुन २०८०, १४ : २४

प्रतिक्रिया