काठमाडौँ- भोलि फागुन ७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले प्रजातन्त्र दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
भोली सोमबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सेयर बजारमा समेत बन्द हुनेछ ।
प्रतिक्रिया