सडकमा दूध पोखेर विरोध प्रदर्शन गर्दै किसान

२ महिना अगाडि

भरतपुरको केन्द्रीय बस ट्रमिनल चोकस्थित सडकमा आइतबार दुग्ध उत्पादक सहकारीका किसानले दूध पोखेर विरोध प्रदर्शन गर्दै । लामो समयसम्म भुक्तानी नपाएको र जिल्लाबाट उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै  सहकारीका किसानले सडकमा ८० लिटर दूध पोखेर विरोध जनाएका हुन । 

२ महिना अगाडि

प्रतिक्रिया