निराधार तथा बदनियतपूर्ण भनाइ/समाचारप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण

आइतबार, ०६ फागुन २०८०, १६ : ४१

काठमाडौँ- मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेका र सोही बमोजिमको कर्तव्य र भूमिका समेत निर्वाह गर्दै लाखौ ग्राहकहरुलाई अन्तराष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति÷समूहबाट बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरु सम्प्रेषण गर्नेे कार्यहरुप्रति यस बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को गम्भीर ध्यानाकर्षण भएको छ । 


यस्तो छ ध्यानाकार्षण पत्र :

Press Release by CBFIN 2080-11-06

 


 

आइतबार, ०६ फागुन २०८०, १६ : ४१

प्रतिक्रिया