इनरुवा रनका विजेता रावत

२ महिना अगाडि

प्रजातन्त्र दिवसका अवसरमा सुनसरीको इनरुवामा सोमबार आयोजना गरिएको दोस्रो इनरुवा रनका विजेता नेपाल प्रहरीका नरेन्द्रसिंह रावत । उनले पाँच किलोमिटर दौड १४ मिनेट ४९ सेकेन्डमा पुरा गरी मेडल, प्रमाणपत्रसहित रु २५ हजार प्राप्त गरेका छन् ।

२ महिना अगाडि

प्रतिक्रिया