दोलखा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

मंगलबार, ०८ फागुन २०८०, ०७ : ०१

काठमाडौँ- दोलखा जिल्लालाई  केन्द्रबिन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो । केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । 

मंगलबार, ०८ फागुन २०८०, ०७ : ०१

प्रतिक्रिया