ठेकीको व्यापार

मंगलबार, ०८ फागुन २०८०, १३ : २७

मोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बिक्रीका लागि राखिएको काठको ठेकी । दूध जमाएर मोही पार्नका लागि प्रयोग गरिने ठेकी यहाँ एक हजार पाँच सयदेखि तीन हजार सम्ममा बिक्री हुने गरेको छ । 

मंगलबार, ०८ फागुन २०८०, १३ : २७

प्रतिक्रिया