कांग्रेस प्रवक्ता डा महत

मंगलबार, ०८ फागुन २०८०, १६ : ५५

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा मङ्गलबार जारी नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्रमा नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा विषयमा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै ।

मंगलबार, ०८ फागुन २०८०, १६ : ५५

प्रतिक्रिया