माटोका भाँडालाई आकार दिँदैै कुमाले

बुधबार, ०९ फागुन २०८०, ०९ : ५५

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका विरपाल कुमाल काँचो माटोबाट भाडाँ बनाउनका लागि आकार दिँदै । पुस्तौँ देखि कुमाल परिवारले माटोका भाँडाकुडा बनाएर जीविका चलाउदै आएका छन । 

बुधबार, ०९ फागुन २०८०, ०९ : ५५

प्रतिक्रिया