खच्चर गोठालो बालक

२ महिना अगाडि

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीस्थित एक इट्टा उद्योगमा इट्टा बोक्ने खच्चरको गोठालो गर्दै एक बालक । सुकेका इट्टा पोल्न भट्टामा लैजानका लागि मजदुरलाई दिइने ज्यालाभन्दा खच्चर पाल्न कम खर्चिलो भएकाले तराई क्षेत्रबाट खच्चर ल्याएर इट्टा बोकाउने गरेपछि उद्योगका मजदुरले आफ्ना बालबालिकालाई खच्चर गोठालोको रुपमा काम लगाइरहेका छन् । 

२ महिना अगाडि

प्रतिक्रिया