चुनपहरामा रक क्लाइम्बिङ

बुधबार, ०९ फागुन २०८०, १६ : ४१

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा रक क्लाइम्बिङ गर्दै प्रशिक्षार्थी । यहाँ प्रशिक्षण लिएपछि हिमाल आरोहणका लागि जाने गर्छन् ।  चुनपहरा प्रशिक्षण केन्द्र बन्दै गएको छ । 

बुधबार, ०९ फागुन २०८०, १६ : ४१

प्रतिक्रिया