नारेश्वर ताल निर्माण हुँदै

शनिबार, १२ फागुन २०८०, १३ : ०६

 तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित कृत्रिम नारेश्वर ताल निर्माणका लागि भित्तो काटिँदै । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले ताल निर्माण गरिएको हो ।  

शनिबार, १२ फागुन २०८०, १३ : ०६

प्रतिक्रिया