मेलम्चीमा चल्यो डोजर

२ महिना अगाडि

 मेलम्ची नगरपालिकाले शनिबारबाट मेलम्ची बजार आसपासमा बनेका घरटहरा, होडिङ बोर्ड, सडक पेटि अतिक्रमण गरी बनाइएका संरचना तथा सामग्री भत्काउन सुरु । पैँतीस दिने सूचना जारी गरे पनि आफैँ नभत्काएपछि उक्त संरचना पालिका आफैँले भत्काउन लागेको हो ।  

२ महिना अगाडि

प्रतिक्रिया