पञ्चकोटमा धार्मिक संरचना

शनिबार, १२ फागुन २०८०, १४ : १६

 बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा निर्माण भएका भौतिक संरचना । दस वर्ष अघिसम्म नाङ्गो पाखोको रुपमा रहेको पञ्चकोटमा हाल रु ५० करोडको संरचना बनिसकेका छन् ।  

शनिबार, १२ फागुन २०८०, १४ : १६

प्रतिक्रिया