टौदह

आइतबार, १३ फागुन २०८०, १२ : १७

 कीर्तिपुर नगरपालिका– १८, दक्षिणकाली जानेबाटोमा रहेको टौदहको आकाशबाट देखिएको दृश्य । टौदहको लम्बाई करिब ५०० मिटर लम्बाई र ४०० मिटर चौडाई तथा ६ मिटर गहिराइको रहेको उल्लेख छ । 

आइतबार, १३ फागुन २०८०, १२ : १७

प्रतिक्रिया