कोटबाडाको सुनथराली विमानस्थलमा परीक्षण उडान

आइतबार, १३ फागुन २०८०, १५ : ५७

 कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडामा रहेको सुनथराली विमानस्थलमा आइतबार भएको परीक्षण उडान । प्राबिधिक टोलीसहित तारा एयरको विमानले नेपालगञ्जदेखि परीक्षण उडान गरेको हो । 

आइतबार, १३ फागुन २०८०, १५ : ५७

प्रतिक्रिया