दुई न्यायाधीश बर्खास्त

आइतबार, १३ फागुन २०८०, १७ : ५८

काठमाडौँ - न्याय परिषद् बैठकले दुई न्यायाधीशलाई बर्खास्त गरेको छ । आइतबार बसेको परिषदको बैठकले न्यायाधीश डा. नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको हो ।परिषद् बैठकले दुबै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा लेखेर पठाएको हो ।  
 

आइतबार, १३ फागुन २०८०, १७ : ५८

प्रतिक्रिया