कुँडुले फेँदी

सोमबार, १४ फागुन २०८०, १० : ४५

बागलुङ नगरपालिका–६ पञ्कोटबाट देखिएको कुँडुले फेँदी । जिल्ला सदरमुकाम बागलुङ बजार नजिक रहेको यस गाउँमा पछिल्लो समय बस्ती विकास भइ रहेको छ । 

सोमबार, १४ फागुन २०८०, १० : ४५

प्रतिक्रिया