नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार

सोमबार, १४ फागुन २०८०, १२ : २४

नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा निर्माणाधीन केन्द्रीय कारागार । सात हजार पाँचसय बन्दी क्षमताको लक्ष्यको साथ निर्माण भइरहेको यस कारागारमा हाल एक हजार पाँचसय बन्दी राख्न पहिलो ब्लकको निर्माण सम्पन्न भएको छ । 

सोमबार, १४ फागुन २०८०, १२ : २४

प्रतिक्रिया