डोको बुन्दै

सोमबार, १४ फागुन २०८०, १२ : ३२

मनाङ जिल्लासँग सिमना जोडिएको लमजुङ मर्स्याङ्दी गाउँपालिका ४ नास्कुचे गाउँका बलबहादुर तामाङ नियालोको चोयाबाट डोको बुन्दै । उहाँले नियालोको चोयाबाट डोकोसहित नाम्लो, थुम्सेलगायतका सामग्री बनाउँदै मनग्य आम्दानी गर्दै आउनु भएको छ । 

सोमबार, १४ फागुन २०८०, १२ : ३२

प्रतिक्रिया