परम्परागत मुगाली पहिरनमा मुगुका महिला

सोमबार, १४ फागुन २०८०, १३ : ५२

छायानाथ रारा नगरको आथिक सहयोग र मनोलिसा मिडिया उद्योगको आयोजनामा मुगुको सदरमुकाम गमगढीमा आयोजित देउडा कप प्रतियोगितामा मुगाली परम्परागत भेषभूषामा सहभागी  महिला । 

सोमबार, १४ फागुन २०८०, १३ : ५२

प्रतिक्रिया