गाई संरक्षण

मंगलबार, १५ फागुन २०८०, १३ : २५

पाल्पाको रामपुर नगर गौशालामा रहेका गाईहरु । यहाँ रामपुर नगरपालिकाले छाडा छाडिएका गाईलाई गौशाला निर्माण गरी संरक्षण गरेर राखिरहेको छ । 

मंगलबार, १५ फागुन २०८०, १३ : २५

प्रतिक्रिया