‘मल्चिङ’ प्रविधिमा आलुखेती

बुधबार, १६ फागुन २०८०, १६ : ३९

 काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ टौखालमा आधुनिक ‘मल्चिङ’ (छापो हाल्ने प्रविधि)मार्फत गरिएको आलुखेती । यो प्रविधि अपनाएर खेती गर्दा आलुमा लाग्ने रोग र कीरा कम हुनुका साथै उत्पादकत्व बढ्ने कृषक बताउँछन् ।  

बुधबार, १६ फागुन २०८०, १६ : ३९

प्रतिक्रिया