मचान

विहीबार, १७ फागुन २०८०, ११ : २०

 कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ राधापुरस्थित एक किसानको खेतमा बनाइएको मचान । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जनावरबाट खेती जोगाउन यहाँका किसान यस्तै मचानमा रातभर जाग्राम बसेर जनावर धपाउने गरेका छन् । 

विहीबार, १७ फागुन २०८०, ११ : २०

प्रतिक्रिया