प्रि–ओपन सेसन अपडेट :

१ महिना अगाडि

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव २४ विन्दुले बढेको छ ।

यससँगै सूचक २००१ दशमलव ०२ अंकमा आएको छ । यस सेसनमा ३ लाख ९३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २५ कम्पनीको ५ सय ४ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३३ वटा कारोबार भएको हो । १६ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ ।

१ महिना अगाडि

प्रतिक्रिया