कैदीबन्दीद्वारा निर्मित ढाका कपडा

विहीबार, १७ फागुन २०८०, १२ : ५५

 जिल्ला कारागार खोटाङका कैदीबन्दीले  बुनेका टोपी बनाउने ढाकाका कपडा  । उनीहरुले निर्माण गरेको ढाका कपडालगायत घरेलु सामाग्रीले बजार नपाएकोमा गुनासो गरेका छन् ।  

विहीबार, १७ फागुन २०८०, १२ : ५५

प्रतिक्रिया