एक कम्पनीको बोनस सेयर नेप्सेमा सुचीकृत

विहीबार, १७ फागुन २०८०, १३ : ५६

काठमाडौँ - सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता शेयर सुचिकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

विहीबार, १७ फागुन २०८०, १३ : ५६

प्रतिक्रिया