असला माछा

विहीबार, १७ फागुन २०८०, १७ : २१

 सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ बुधबारे बजारमा लाग्ने साप्ताहिक हाटमा बिक्री गर्न पेरुङ्गोमा राखिएको संखुवा खोलाको असला माछा । सङ्खुवासभाबाट कोसेलीको रुपमा सबै भन्दा बढी निर्यात हुने संखुवा र सभाखोलाको सुकेको असला माछा यहाँ प्रति पेरुङ्गो रु १२०० देखि रु एक हजार  ८०० सम्ममा बिक्री गरिन्छ ।  

विहीबार, १७ फागुन २०८०, १७ : २१

प्रतिक्रिया