बेर्ना बिक्री गर्दै विद्यार्थी

२ महिना अगाडि

 तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित चण्डेश्वरी आधारभूत विद्यालयका विद्यार्थीले उत्पादन गरेका लहरेबालीका बेर्ना आँबुखैरेनी महोत्सवमा बिक्री गरिँदै । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत ८० जना विद्यार्थीले बेर्ना उत्पादन गरेका छन् ।  

२ महिना अगाडि

प्रतिक्रिया