खोज र उद्धारको अभ्यास

२ महिना अगाडि

 सशस्त्र प्रहरीबल, नेपाल आश्रित गुल्म, गलेश्वरले बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा आयोजना गरेको बाढी तथा डुबानमा परेका व्यक्तिको खोज तथा उद्धारसम्बन्धी नमुना अभ्यास पदर्शन गर्दै । 

२ महिना अगाडि

प्रतिक्रिया