शोभायात्रा

२ महिना अगाडि

 दाङको घोराही–१५ स्थित कृषि सामग्री केन्द्रको प्राङ्गणमा शुक्रबारदेखि सुरु हुन लागेको १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव–२०८० को अवसरमा घोराही बजारमा निकालिएको शोभायात्रामा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र, नेपाल शाखाका महिलाहरु । 

२ महिना अगाडि

प्रतिक्रिया