कुर्मा चरा  ‘पर्पल स्वाम्पहेन’

शुक्रबार, १८ फागुन २०८०, १६ : २९

 बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताल क्षेत्रको सीमसारमा बासस्थान भएको कुर्मा चरा । सीमसार क्षेत्रमा बस्न रुचाउने यस चरालाई अंग्रेजीमा पर्पल स्वाम्पहेन भन्ने गरिन्छ ।   

शुक्रबार, १८ फागुन २०८०, १६ : २९

प्रतिक्रिया