नेपाल क्लियरिङ हाउसको अत्यन्त जरुरी सूचना

१ महिना अगाडि

काठमाडौँ - भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस प्रालि (एनसीएचएल)अन्तर्गतको कनेक्ट आईपीएससहितका केही भुक्तानी प्रदायकको सेवा आज रातिदेखि अवरुद्ध हुने भएको छ ।

कम्पनीले एक सूचना जारी गरी दिएको जानकारी अनुसार आज शुक्रबार राति १० बजेपछि कनेक्ट आईपीएसस, रिटेल पेमेन्ट स्वीच, करर्पोरेट–पे र एनपीआई लगायतका प्रणालीरच्यानलहरू अस्थायी रुपमा बन्द हुने जानकारी दिएको हो ।

एनसीएचएलद्वारा सञ्चालित प्रणालीहरुको सिस्टम मेन्टिनेन्सका लागि शनिबार बिहान ३ बजेसम्म सेवा अवरुद्ध रहने बताइएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया