प्रि ओपन सेसन अपडेट

आइतबार, २० फागुन २०८०, ११ : ४१

काठमाडौं-  प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ५३ विन्दुले बढेको छ ।

यससँगै सूचक १९७२ दशमलव ६२ अंकमा आएको छ । यस सेसनमा २ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा १९ कम्पनीको ५ सय ४३ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २५ वटा कारोबार भएको हो । ७ कम्पनीको मुल्य बढ्दा १० वटाको मूल्य घटेको छ ।

आइतबार, २० फागुन २०८०, ११ : ४१

प्रतिक्रिया