अग्नि नियन्त्रण सामग्री हस्तान्तरण

१ महिना अगाडि

डिभिजन वन कार्यालय म्याग्दीमा सुुरक्षा निकायका प्रतिनिधिहरुलाई अग्नि नियन्त्रणका सामग्रीहरु उपलब्ध गराइँदै । सुुक्खायाममा डढेलो नियन्त्रणका लागि वन डिभिजन कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सामग्री उपलब्ध गराएको हो । 

१ महिना अगाडि

प्रतिक्रिया