एक कम्पनीले पायो आईपीओ निष्कासनको अनुमती

१ महिना अगाडि

काठमाडौं-  लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएको हो ।

अनुमति पाएपछि कम्पनीले २८ लाख ५ हजार ७५० कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम मक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

१ महिना अगाडि

प्रतिक्रिया