अन्न राख्न निर्माण गरिएको भकारी

१ महिना अगाडि

कैलारी गाउँपालिका–७ भुँइयाफाँटास्थित एक स्थानीयको घरमा अन्न राख्नका लागि  माटो र बाँसबाट निर्माण गरिएको भकारी । किसानले आफूले उब्जाएको धान, गहुँलगायत अन्न वर्ष भरिलाई सञ्चय गर्नका लागि उक्त भकारीको प्रयोग गर्ने गर्छन् । 

१ महिना अगाडि

प्रतिक्रिया