कोशी ट्रफी अनावरण

१ महिना अगाडि

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की भोलिदेखि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सुरु हुने राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको कोशी ट्रफी  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा सोमबार अनावरण गर्दै । 

१ महिना अगाडि

प्रतिक्रिया