रुप्से झरना

सोमबार, २१ फागुन २०८०, १६ : ५०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दानामा रहेको रुप्से झरना । बेनी –जोमसोम सडकको छेउमा रहेको रुप्से झरना मुस्ताङ जाने आउने पर्यटकको आकर्षण बनेको छ । 

सोमबार, २१ फागुन २०८०, १६ : ५०

प्रतिक्रिया