क्यारेट उत्पादन

१ महिना अगाडि

घोराही उपमहानगरपालिका–१७ गुलरियामा  बुद्धिप्रकाश रायमाझीले सञ्चालन गर्नुभएको स्वर्गद्वारी क्यारेट उद्योगले निर्माण गरेको कुखुराको फुल राख्ने क्यारेट बजार लैजान व्यवस्थापन गरिँदै । यहाँ उत्पादन भएका क्यारेट जिल्ला भित्र र बाहिर बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । 

१ महिना अगाडि

प्रतिक्रिया