त्रिशुली नदीबाट सडकमा तान्दै दुर्घटनाग्रस्थ बस

१ महिना अगाडि

धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीबाट त्रिशुली नदीमा खसेको बसलाई सडकतर्फ तान्दै । भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस दुर्घटनामा एक महिलासहित सात जनाको मृत्यु भएको छ । ३९ जना घाइते भएका छन् । 

१ महिना अगाडि

प्रतिक्रिया