पिरफिरे मेला

१ महिना अगाडि

दाङको घोराही–१७ चौघेरास्थित धार्मिक एवं ऐतिहासिकस्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठमा लागेको पिरफिरे मेलामा आएका भक्तजन । परापूर्वकालदेखि हरेक वर्ष फागुन कृष्णपक्षको एकादशीका दिन मन्दिरमा नयाँ मठाधीश (पिर) फेर्ने गरिन्छ, पिर फेरिने भएकाले पिरफिरे मेला भन्ने गरिएको हो । 

१ महिना अगाडि

प्रतिक्रिया