सुन्दर सिमल

विहीबार, २४ फागुन २०८०, १२ : ४८

म्याग्दीको सदरमुकाम बेनी बजार नजिकैको पाखामा फुलेको सिमल । यतिखेर सिमल फूल्ने याम भएकाले सिमलको रातो फूलले वनपाखा सुन्दर देखिएका छन् । 

विहीबार, २४ फागुन २०८०, १२ : ४८

प्रतिक्रिया