पानीघट्ट

विहीबार, २४ फागुन २०८०, १३ : ४१

कास्कीको माछापुच्छ्रे गाउँपालिका– ८ ल्वाङ गाउँमा रहेको पानीघट्ट । आधुनिक मिलको प्रयोग बढेसँगै गाउँघरमा परम्परागत पानीघट्ट लोप हुने अवस्थामा पुगेको छ  । 

विहीबार, २४ फागुन २०८०, १३ : ४१

प्रतिक्रिया