खड्गभञ्याङको फाँट

विहीबार, २४ फागुन २०८०, १५ : ५५

नुवाकोटको विदुर नगरपालिका–३ खड्गभञ्याङस्थित कुमालटार आसपासको फाँट । कृषि उब्जनीको लागि जिल्लामा उर्भर मानिने यस फाँट हुँदै बगेको त्रिशूली नदीले यहाँको पर्यावरणमा थप मनोरम दिएको छ । 

विहीबार, २४ फागुन २०८०, १५ : ५५

प्रतिक्रिया