प्रि–ओपन सेसनमा बढ्यो नेप्से

मंगलबार, २९ फागुन २०८०, ११ : २४

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक १२ दशमलव ९६ विन्दुले बढेको छ ।

यससँगै सूचक २०६५५२ अंकमा आएको छ । यस सेसनमा ३४ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६१ कम्पनीको ७ हजार ४ सय ९० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको हो । ४१ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ ।

मंगलबार, २९ फागुन २०८०, ११ : २४

प्रतिक्रिया