झोलुङ्गे पुलले घटाएको पालिकाको दूरी

मंगलबार, २९ फागुन २०८०, १२ : ०३

गुल्मीको धुर्कोट गाउँपालिका–५ अन्र्तगत राङ्दल चौरदेखि बस्तुको विचित्र गुफा जोड्ने झोलुङ्गे पुल । तीन सय ७० मिटर लामो उक्त पुल निर्माण भएसँगै इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकाका नागरिकलाई आवतजावत गर्न थप सहज पुगेको छ । 

मंगलबार, २९ फागुन २०८०, १२ : ०३

प्रतिक्रिया