नाङ्लो

मंगलबार, २९ फागुन २०८०, १३ : ०३

भोजपुरको हतुवागढी गाउँपालिकामा बिक्रीका लागि बजार लैजान सडक छेउमा राखिएको नाङ्लो । स्थानीय बजारमा प्रतिगोटा रु।दुई सयदेखी रु।चार सय रुपैँयामा बिक्री हुने गरेको स्थानीयबासीको भनाइ छ । 

मंगलबार, २९ फागुन २०८०, १३ : ०३

प्रतिक्रिया