स्वास्थ्य बीमा बोर्डमा कर्मचारी माग

१ महिना अगाडि

काठमाडौँ- स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो । 

आज एक सूचना जारी गर्दै बोर्डले  आउँदो चैत १६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको वेबसाइट www.hib.gov.np मा उपलब्ध छ । 
1710468012

१ महिना अगाडि

प्रतिक्रिया