बर्षका कारण अरनिको राजमार्ग अस्तव्यस्त

१ महिना अगाडि

काठमाडौँ- काठमाडौँ हिजो बुधबार परेको बर्षाका कारण अरनिको राजमार्ग अस्तव्यस्त बनेको छ ।  सुर्यबिनायक  -बनेपा -खावा सडक बर्षातका कारण प्रयोग गर्न योग्य नभएको हुनाले सर्वसाधारणले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने भएको छ । 

430920280_1810919126001792_8499281610153824858_n431223795_815576453934114_6158178528616472462_n432908463_767365985125037_8836733399357291175_n
 

१ महिना अगाडि

प्रतिक्रिया